Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

पोखरालाई नेपालको पर्यटकीय राजधानी आज घोषणा गरिदै


ग्लोबल पाना
आइतबार, चैत ४ २०८०
  • 262
    SHARES

  • images
    पोखरालाई नेपालको पर्यटकीय राजधानी आज घोषणा गरिदै

    पोखरा । कास्कीको पोखरालाई औपचारिकरूपमै आज (आईतबार) नेपालको पर्यटकीय राजधानी घोषणा गरिदै छ । लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि आईतबारदेखि भने राजधानी घोषणा हुने छ ।

    images
    images
    images

    गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने छन् । पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने दिन बृहत् झाँकीसहितको र्‍यालीसमेत निकालिने भएको छ ।

    यसअघि पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारीस्वरुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ