Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

माओवादीको पदाधिकारी बैठकमा महराको विषयमा छलफल


ग्लोबल पाना
मंगलबार, चैत ६ २०८०
  • 227
    SHARES

  • images
    माओवादीको पदाधिकारी बैठकमा महराको विषयमा छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउबारे बिफ्रिङ गरेका थिए । तर बैठकले महराबारे कुनै निचोड निकाल्न नसकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुखसमेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ