Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति


ग्लोबल पाना
बुधबार, चैत ७ २०८०
  • 235
    SHARES

  • images
    ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति

    ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुई घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    images
    images
    images

    दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् ।

    जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ