Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

डोनाल्ड ट्रम्पलाई धोखाधडीको मुद्दामा ४६४ मिलियन बन्ड उठाउन सकस


ग्लोबल पाना
बुधबार, चैत ७ २०८०
  • 278
    SHARES

  • images
    डोनाल्ड ट्रम्पलाई धोखाधडीको मुद्दामा ४६४ मिलियन बन्ड उठाउन सकस

    काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सिभिल ठगी मुद्दामा ४६४ मिलियन डलरको ग्यारेन्टी गर्ने कुनै पनि निजी कम्पनी पाउन सकेका छैनन् । पूर्व राष्ट्रपतिले या त सम्पूणर् रकम नगद भुक्तान गर्नुपर्नेछ वा आफ्नो अपील जारी राख्नको लागि बन्ड सुरक्षित गर्नुपर्नेछ। फागुन २५ सम्म बन्ड जम्मा गर्न नसकेमा उनको केही अचल सम्पत्ति पनि जफत हुन सक्नेछ ।

    images
    images
    images

    डोनाल्ड ट्रम्पले एक विज्ञप्तिमा भने, “उनीलाई फिर्ता गर्न भनिएको बन्ड मेरो जस्तो सफल कम्पनी सहित कुनै पनि कम्पनीको लागि असम्भव हुनेछ।”यसका लागि उनीसँग ३० वटा कम्पनीले सम्पर्क गरेको तर सबै प्रयास असफल भएको उनका वकिलले बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ