Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

एसबिआई बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको सबै आउटलेटमा छुट


ग्लोबल पाना
बिहीबार , चैत ८ २०८०
  • 309
    SHARES

  • images
    एसबिआई बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको सबै आउटलेटमा छुट

    काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको सबै आउटलेटहरूको सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् । बैंकको डेबिट कार्ड बाहक तथा वाईओएनओ नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुले सिद्धार्थका सबै आउटलेटमा विभिन्न सेवामा छुट पाउने भएका हुन् ।

    images
    images
    images

    सो सुविधाका लागि बैंक र सिद्र्धा ग्रुपका अधिकारीहरूबीच समझदारी भएको छ । सो अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थिति थियो ।

    सम्झौता अनुसार ग्राहकहरूले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ