काठमाडौं । नेपालका लागि जापानी राजदुतावासका मिसन उपप्रमुख Takahiro Tamura ले, बिरगंज, परवानिपुर मा अवस्थित KNP जापान प्रा.लि.काे फ्याक्ट्रि अवलोकन भ्रमण गरेका छन्।
भ्रमणका क्रममा KNPकाे हेल्थि हाेम पेन्ट्सकाे उच्च प्रविधि युक्त उत्पादन प्लान्ट देखेर हर्षित् उपप्रमुख Tamuraले फ्याक्ट्रिकाे सञ्चालन तरिका र सुविधाकाे तारिफ गरेका थिए।
उनिले KNP जापानकाे सिसा रहित र न्यून VOC भएकाे पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारण हरुलाइ स्वस्थ पेन्टकाे महत्व दर्शाउने काम गरेेकाेेमा मुक्तकण्ठले प्रशंसा गरेका थिए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


