Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सुनकोशी नदीमा बेपत्ता बालबालिको खोजी गर्न सशस्त्र प्रहरी परिचालन


ग्लोबल पाना
सोमबार, चैत १२ २०८०
  • 230
    SHARES

  • images
    सुनकोशी नदीमा बेपत्ता बालबालिको खोजी गर्न सशस्त्र प्रहरी परिचालन

    काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । होली खेलेर नुहाउने क्रममा आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीनजना बालबालिका बेपत्ता भएका थिए ।

    images
    images
    images

    आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीनजना बालबालिका बेपत्ता भएका थिए । 

    आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौजना गोताखोरसहितको टोली आज बिहान परिचालन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ