Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

खुल्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर लिलामी


ग्लोबल पाना
मंगलबार, चैत १३ २०८०
  • 369
    SHARES

  • images
    खुल्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर लिलामी

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । इन्स्योरेन्सले २ लाख ८७ हजार ५०० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

    images
    images
    images

    कम्पनीका अनुसार यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत २० गतेसम्म आवेदन दिन मिल्नेछ ।

    आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ