Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पाल्पाको ख्याहामा १८ वर्षीया किशोरीको शव फेला


ग्लोबल पाना
बुधबार, चैत १४ २०८०
  • 305
    SHARES

  • images
    पाल्पाको ख्याहामा १८ वर्षीया किशोरीको शव फेला

    पाल्पा। पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका-१, ख्याहाको कराङ्दी लप्सीखोला नजिकै हिजो बेलुका पद्मा ख्याहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images
    images

    किशोरीको हत्या भएको हुन सक्ने र यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । किशोरीको स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ