Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

पोखरामा दुर्घटना भएको बस सडकमा ठाडै उभियो 


ग्लोबल पाना
शनिबार, चैत १७ २०८०
  • 233
    SHARES

  • images
    पोखरामा दुर्घटना भएको बस सडकमा ठाडै उभियो 

    पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो ।

    images
    images
    images

    बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ