Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

समाजसेवी घिमिरे द्वारा रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान


ग्लोबल पाना
आइतबार, चैत १८ २०८०
  • 259
    SHARES

  • images
    समाजसेवी घिमिरे द्वारा रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ  प्रदान

    काठमाडौ । सन् २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ ।

    images
    images
    images

    नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा सहयोगी मनका धनी श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको संस्थामा आश्रित किशोरीहरुका लागि पनिर, दही, घ्यू लगाएतको दुध जन्य पदार्थ सहयोग प्रदान गरेका हुन् ।

    युवा व्यवसायी घिमिरेले यौनजन्य हिंसा पीडित तथा प्रभावितको आश्रय दिंदै आएको रक्षा नेपाललाई आगामी दिनमा पनि सहयोग प्रदान गर्दै जाने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ