काठमाडौं । पर्सामा मरेका ३ बाघबारे जवाफ माग्दै डब्लुडब्लुएफको कार्यालय, बालुवाटार अगाडि पशु अधिकारकर्मीहरूले आज प्रदर्शन गरेका छन्।
पर्सा राष्ट्रिय निकुञ्जमा गत ५ महिनाको अवधिमा खोरमा राखिएका ३ वटा वयस्क बाघ मरेका थिए। पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको भए पनि यसको उचित संरक्षण नभएको भन्दै यसको संरक्षको माग गरेका हुन्।
बाघको संख्यामा वृद्धि गर्ने काम भएको तर खोरमा राख्ने काम मात्र गरी यसको संरक्षणमा ध्यान नदिएका कारण बाघहरू मरेको भन्दै पशु अधिकारकर्मीहरूले यसको संरक्षको माग गर्दै प्रदर्शन गरेका हुन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


