Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चिसोका कारण महोत्तरीमा बिरामी बढे


ग्लोबल पाना
बिहीबार , मंसिर २२ २०७९
  • 255
    SHARES

  • images
    चिसोका कारण महोत्तरीमा बिरामी बढे

    महोत्तरी । महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो ।

    images
    images
    images

    एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ ।

    चिसो बढ्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन् । कमजोर आर्थिक अवस्था भएकाहरू समेत जाडोको चपेटामा परेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ