Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सभामुख र शीर्ष नेताबीच छलफलको समय सर्‍यो, अब दिउँसो २ बजे बस्ने


ग्लोबल पाना
सोमबार, चैत २६ २०८०
  • 198
    SHARES

  • images
    सभामुख र शीर्ष नेताबीच छलफलको समय सर्‍यो, अब दिउँसो २ बजे बस्ने

    काठमाडौं । सभामुख देवराज घिमिरे र शीर्ष नेताबीच छलफलको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि सोमबार बिहान साढे १० बजेलाई तय भएको सभामुख र शीर्ष नेताबिच छलफलको समय सरेको सभामुखको सचिवालयले जनाएको हो ।

    images
    images
    images

    अब बैठकको दिउँसो २ बजे बस्ने छ । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले यसअघिको बैठकमा समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ