Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वमन्त्री अब्दुल खान चढेको जिप दुर्घटना


ग्लोबल पाना
सोमबार, चैत २६ २०८०
  • 350
    SHARES

  • images
    पूर्वमन्त्री अब्दुल खान चढेको जिप दुर्घटना

    काठमाडौं । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    दुर्घटनामा परेर खान सामान्य घाइते भएका छन् । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका खान निजी सचिवालयका सदस्यहरुसहित बर्दिया जाँदै थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ