Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? गृहमन्त्री लामिछाने


ग्लोबल पाना
बुधबार, वैशाख ५ २०८१
  • 453
    SHARES

  • images
    के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? गृहमन्त्री लामिछाने

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारको फरार सूचीमा रहेका सहकारी पीडक जीबी राइका सारा बदमासीको ठेक्का आफूले नलिने बताएका छन्।

    images
    images
    images

    मंगलबार साझ समाजिक संजालमा फेसबुकमा लेख्दै गृहमन्त्री लामिछानेले जीबी राइका सारा बदमासीको ठेक्का आफुले लिनुपर्ने हो भनि प्रश्न गरेका हुन्।

    गृहमन्त्री लामिछानेले संचार माध्यमामा आए जस्तो रवि लामिछानेको नाममा नक्कली धितो ऋण खाता बनाई ऋण प्रवाह भएको देखाइएको तर ऋण नलिएको स्पष्ट पारेका हुन्।

    यस्तो छ गृहमन्त्री रवि लामिछानेको स्टाटस

    https://www.facebook.com/rabi.nikitalamichhane/posts/pfbid0PmujeVJAS9VQhQYV9dQnNbYsv5exxdyHAmpXDAaPWpP8om53vjctNczzNY6DK8rMl 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ