Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

Sports Week 2022 स्कुल अफ म्यानेजमेन्ट त्रिविमा आज देखि सुरु


ग्लोबल पाना
शनिबार, मंसिर २४ २०७९
  • 273
    SHARES

  • images
    Sports Week 2022 स्कुल अफ म्यानेजमेन्ट त्रिविमा आज देखि सुरु

    काठमाडौं । ब्यबस्थापन संकाय अन्तरगतको स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा आज देखि Sports Week 2022 सुरु भएको छ । मंसिर २४ देखि २८ गते सम्म चल्ने प्रतियोगितामा फुटबल, क्रिकेट,भलिबल, बास्केट बल, चेस,म्यूजिकल चेयर,टेबल टेनिस,१०० मीटर दौड,घैटो फोड र टग अफ वार खेलहरु रहनेछन ।

    images
    images
    images

    स्नातकोत्तर तह MBA ,MBA GLM ,MBA IT र MBA FC लगायतका विभिन्न सेमेस्टरमा अध्ययनरत करिब ३२५ जना विद्यार्थीहरुले सहभागिता जनाउने छन । “यो कार्यक्रमले स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरु बीचको प्रतिस्पर्धा भन्दा पनि आपसी सम्बन्ध र सहकार्यलाई मजबूत बनाउने उद्देश्य राखेका छौं ” मीडिया संयोजक प्रदीप पराजुलीले बताए ।

    कार्यक्रम ब्यबस्थापनको लागी २२ सदस्यीय समिति बनाईएको र कार्यक्रमको संचालन स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका कार्यकारी निर्देशक Dr. Govinda Tamang को उपस्थितिमा गरिएको सृजना सुवेदीले बताईन ।

    कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्थाहरुले प्रायोजन गरेका छन । जस मध्य बेभरेज पाट्नरमा nescafe, फेशन पाट्नरमा samyami Boutique र एजुकेसन पाट्नरमा asia Pacific international consultancy रहेका छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ