Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

भोलि मंगलबार देशभर सार्बजनिक बिदा


ग्लोबल पाना
सोमबार, वैशाख १० २०८१
  • 248
    SHARES

  • images
    भोलि मंगलबार देशभर सार्बजनिक बिदा

    काठमाडौं। सरकार मंगलबार सार्बजनिक बिदा दिने निणर्य गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।

    images
    images
    images

    बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ