Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

आजको लागि विदेशी मुद्रा विनिमय दर


ग्लोबल पाना
शुक्रबार, वैशाख १४ २०८१
  • 243
    SHARES

  • images
    आजको लागि विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको थियो भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको थियो ।

    images
    images
    images

    आज युरो एकको खरिद दर खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा कायम भएको छ । बिहीबार खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसाले कारोबार भएको थियो ।

    यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १६७ रुपैयाँ १९ पैसा रहेको छ । बिहीबार खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ २० पैसाले कारोबार भएको थियो । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ