Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा


ग्लोबल पाना
बुधबार, वैशाख २६ २०८१
  • 323
    SHARES

  • images
    दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

    काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ।

    images
    images
    images

    आज बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो।

    अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ