Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

टोखा नगरपालिकामा साङला, विष्णुमती तथा अन्य नदीहरू सरसफाई सुरु


ग्लोबल पाना
शनिबार, वैशाख २९ २०८१
  • 262
    SHARES

  • images
    टोखा नगरपालिकामा साङला, विष्णुमती तथा अन्य नदीहरू सरसफाई सुरु

    काठमाडौं, बैशाख २९ । टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारी ज्यूको प्रमुख अथितित्वमा आज टोखा नगरपालिकाको मारिगोल्ड पुलबाट साङला, विष्णुमती तथा अन्य नदीहरूको सरसफाई कार्यक्रम सुरु गरिएको छ ।

    images
    images
    images

    टोखा नगरपालिकाको प्रहरी वृत , स्थानीय , आर्मी फोर्स तथा अन्य नागरिक समाजले सुरु गरेको यो कार्यक्रम हप्ताको एकदिन अनिवार्य रूपमा गरिने भएको छ । शनिबार बिहान ६:३० बजे अनिवार्य रूपमा खोला सफा गर्न आउनुपर्ने टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारीले भन्नुभएको छ । मेयर अधिकारीले भन्नुहुन्छ , “हामी सबै मिलेर गर्यौ भने यो खोलाहरू आवश्य एकदिन सफा खोलाको नामले परिचय हुन्छ ।”

    टोखा नगरपालिकाले सुरु गरेको यो कार्यक्रममा सबैजना निकै हर्षित यहाँ उथसहाका साथ उपस्थित थिए र धमाधम खोला सफा गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ