Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

युवा व्यवसायी श्याम कुमार घिमिरेलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’


ग्लोबल पाना
आइतबार, वैशाख ३० २०८१
  • 185
    SHARES

  • images
    युवा व्यवसायी  श्याम कुमार घिमिरेलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

    काठमाडौ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव समाजसेवी तथा युवा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित हुनुभएको छ ।

    images
    images
    images

    शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गर्नु भएको हो।

    सामाजिक कार्यमा सक्रिय सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव, काठमाडौँ जेसिजको महासचिव, नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष हुदै पलान्चोक डेरी उधोगका संचालक अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध छन् ।

    सम्मानप्रति आभार व्यक्त गर्दै घिमिरेले दुधजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए।डेरी जन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ