Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलकाे निर्णय


ग्लोबल पाना
आइतबार, जेठ ६ २०८१
  • 257
    SHARES

  • images
    गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलकाे निर्णय

    काठमाडौं। विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो।

    images
    images
    images

    आइतबार बसेकाे विपक्षी मोर्चाको बैठकले गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझे मात्रै संसद अगाडि बढ्ने दिने बताएको छ। सदन अवरोध नै रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत समेत प्रभावित हुन सक्ने देखिएको छ।

    विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ