Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

विपक्षीको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 212
    SHARES

  • images
    विपक्षीको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बावजुदपनि प्रधानमन्त्री दाहालले सदनमा आफूमाथि सदनको विश्वास छ भनेर मत मागेका छन्। उनको सम्बोधन जारी रहँदा कांग्रेसको भने अवरोध पनि जारी छ।

    images
    images
    images

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ