Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरे


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 239
    SHARES

  • images
    प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरे

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा कूल १५७ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    उनको प्रस्तावको विपक्षमा कुनै पनि मत परेन भने मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध गर्ने मनसायले निरन्तर नाराबाजी गरिरहेको थियो र कांग्रेसले मतदानमा भाग लिएन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ