Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अपोलो हस्पिटल र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 315
    SHARES

  • images
    अपोलो हस्पिटल र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो हस्पिटलको प्रमुख कार्यकारी अधिकृत तथा डुगर ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका हुन् ।

    images
    images
    images

    सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको समेत जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ