Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कैलाश सिरोहियासँग कुनै रिसइबी छैन : प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
बुधबार, जेठ ९ २०८१
  • 380
    SHARES

  • images
    कैलाश सिरोहियासँग कुनै रिसइबी छैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियालाई सरकारले कुनैपनि प्रतिशोध राखेर पक्राउ नगरेको जनाएका छन्। पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन्।

    images
    images
    images

    ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले। यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई, ’ उनले भने। सरकारले रिसइबी साध्यो भन्ने छ नि भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो। उहाँसँग केको रिसइबी?’।

    दाहालले सिरोहिया पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रिसिइबी नरहेको स्प्रष्ट पारेका छन्। ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ। सजिलै छुट्नुहुन्छ। यो हल नै भइहाल्छ।’ उनले भने।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ