Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी


ग्लोबल पाना
सोमबार, जेठ १४ २०८१
  • 335
    SHARES

  • images
    सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ । बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङले हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    बीमित कोजुको हृदयघातको कारण धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको जनाइएको छ ।

    विमितको दाबी भुक्तानी कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, एरिया म्यानेजर सनी खाछे श्रेष्ठ, एमडिआरटी सन्तोष श्रेष्ठ,मार्केटिङ अफिसर सुनिता के.सि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ