काठमाडौं । कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।
केहि समय अघि सम्पन्न खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


