Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी


ग्लोबल पाना
सोमबार, असार ३ २०८१
  • 337
    SHARES

  • images
    जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

    तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् ।

    images
    images
    images

    उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन् । उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ