Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कलभर्टमा कार खस्दा १ जनाको मृत्यु


ग्लोबल पाना
शुक्रबार, असार १४ २०८१
  • 325
    SHARES

  • images
    कलभर्टमा कार खस्दा १ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको रामकोटमा कलभर्टमा एउटा कार खस्दा एकजनाको मृत्यु भएको छ । सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    images
    images
    images

    प्रहरीका अनुसार बिहान करिब २ बजेतिर कार कलभर्टमा खसेको थियो । बा प्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खस्दा त्यसका चालक अन्दाजी ५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ