Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने


ग्लोबल पाना
मंगलबार, साउन १ २०८१
  • 387
    SHARES

  • images
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने

    काठमाडौ, असार ३१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले  पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने निर्णय लाई सदर गरेकी छन ।

    images
    images
    images

    मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । पदभार ग्रहण गर्दै प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

    शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुने समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ