Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विश्वका लागि नेपालले अनुकरणीय काम गर्ने देउवाको विश्वास


ग्लोबल पाना
बुधबार, साउन २३ २०८१
  • 309
    SHARES

  • images
    विश्वका लागि नेपालले अनुकरणीय काम गर्ने देउवाको विश्वास

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको बाँकी काम प्रक्रियामा पुर्‍याए विश्वका लागि अनुकरणीय हुने बताएका छन् ।

    images
    images
    images

    मंगलबार टीआरसी विधेयकमा देखिएको समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको प्रतिवदेन बुझ्दै उनले नेपाल अनुकरणीय काम गर्नतर्फ अघि बढेको बताए ।

    “नेपालले शान्ति प्रक्रियाको काम टुंगो लगाए संसारमा अनुकरणीय हुने मैले विश्वास लिएको छु‚” उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ