Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा संचारकर्मीसंग सुझाव ग्रहण


ग्लोबल पाना
बुधबार, भदौ १२ २०८१
  • 307
    SHARES

  • images
    शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा संचारकर्मीसंग सुझाव ग्रहण

    काठमाडौ, भदौ १२ । शिक्षा क्षेत्रको सुधारको निम्ति शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले बुधबार संचारकर्मीसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले शिक्षा क्षेत्रमा बिद्यमान समस्यासंग शिक्षा क्षेत्र हेर्ने संचारकर्मीहरू परिचित र जानकार हुने भएको कारण विशेष अन्तरक्रीया कार्यक्रम मार्फत सुझाव ग्रहण गरेको जानकारी दिनुभयो।

    images
    images
    images

    मन्त्री भट्टराईले प्राप्त उपयुक्त र संभावना हुने सुझावलाई लिपिबद्द गरि मन्त्रालयको कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूले शिक्षा क्षेत्रको सुदृढीकरणका लागि

    सुझाव प्रदान गरेको शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालय स्रोतले जानकारी दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ