Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिटिइभिटिका सम्बन्धमा भएका गुनासा तत्काल जानकारी गराउन शिक्षा मन्त्री भट्टराईको अपिल


ग्लोबल पाना
बिहीबार , भदौ २७ २०८१
  • 497
    SHARES

  • images
    सिटिइभिटिका सम्बन्धमा भएका गुनासा तत्काल जानकारी गराउन शिक्षा मन्त्री भट्टराईको अपिल

    काठमाडौ,भदौ २७ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सिटिइभिटिका सम्बन्धमा भएका गुनासा तत्काल जानकारी गराउन अनुरोध गर्नुभएको छ।

    images
    images
    images

    बिहीवार सामाजिक सन्जाल फेसबूकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले सो अनुरोध गर्नुभएको हो । "CTEVT सँग सम्बन्धित सम्बन्धन, परिक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र लेनदेन समेत गर्ने गरेको गुनासा प्राप्त भएकोले यदि कोहीकसैबाट यस्तो भएको भए सप्रमाण मन्त्रालयमा जानकारी गराइदिनुहुन अनुरोध गर्दछु ।"मन्त्री भट्टराईले उल्लेख गर्नु भएको छ ।

    उहाँले आफ्नो सचिबालयको इमेल secretariat.minister@moest.gov.np वा सिधै फोन नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा फोन गरेर जानकारी दिन सेवग्राही सहित आम जन समुदायलाई आग्रह गर्नु भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ