Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने


ग्लोबल पाना
मंगलबार, असोज ८ २०८१
  • 347
    SHARES

  • images
    त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने

    काठमाडौं  । त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने भएको छ ।

    images
    images
    images

    शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईको आग्रह पछि त्रिभुवन बिश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकासित गरेर सो जानकारी गराएको हो।

    त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एबम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग के सि को अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको ब्यबस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।

    प्रकाशित सूचनामा मानबिकी तथा सामाजिक शास्त्र, ब्यबस्थापन, शिक्षा, कानुन, बिज्ञान तथा प्रबिधि अध्ययन संस्थानका बि. स.२०५८ साल देखीका बार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका बिद्यार्थीको लागि एकपटक मौका परिक्षा संचालन गर्ने भएको उल्लेख छ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ