Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एस ई ई मा नन ग्रेड आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने


ग्लोबल पाना
बुधबार, असोज ३० २०८१
  • 321
    SHARES

  • images
    एस ई ई मा नन ग्रेड आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने

    असोज ३०, काठमाडौ । एस ई ई परिक्षामा एन जि आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)का प्रि-डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छ्न।

    images
    images
    images

    शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले आज एक सुचना प्रकाशित गरेर एस ई ई मा एन जि आए पनि सिटिइभिटी मा प्री - डिप्लोमा पढ्न पाईने नयाँ व्यवस्था गरिएको जनाएको छ।

    यस अघि सिटिइभिटी परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आफ्नो वेबसाईट https://itms.ctevt.org.np:5580/ मार्फत एन जि आएका विद्यार्थीहरूले सिटिइभिटी अन्तरगतका प्रि-डिप्लोमा अध्यापन हुने शिक्षण संस्थामा सम्पर्क गर्न सो अनुरोध गरेको थियो ।

    Messenger_creation_C3628318-B920-4A46-A0D2-4372ED56CA5C.jpeg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ