Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

श्री जनजागरण बिद्यालयले नीतिप्रेस सहित अन्य  तिन संस्था सम्मानित् 


ग्लोबल पाना
शनिबार, कात्तिक १० २०८१
  • 501
    SHARES

  • images
    श्री जनजागरण बिद्यालयले नीतिप्रेस सहित अन्य  तिन संस्था सम्मानित् 

    पोखरा । माछापुँच्छ्रे गाउपालिका-४ लाहाचोक मा अबस्थित श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालय ले अक्षयकोष स्थापना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोही अबसर मा बिद्यालय मा सहयोग गर्ने संस्था तथा ब्यक्ति लाई सम्मान गरेको हो ।  सो अबसर मा बिद्यालयले नीतिप्रेस मिडिया लगायत अन्य तीन संस्थाले गरेको योगदानलाई कदर गर्दै विद्यालयका अक्षय कोष दाता लाई सम्मान गरेको हो ।

    images
    images
    images

    नीतिप्रेस ले विद्यालयलाई बिद्यालयमा अध्ययरत सम्पुणर् बिद्यार्थीलाई  स्टेशनरि तथा न्यानो कपडा बितरण गरेको थियोे ।  सो अबसर मा अजित नेपालिको तर्फबाट बिद्यालयमा दुई लाख चौहन्न  हजार  रुपैयाँ बराबरको अक्षयकोष स्थापना समेत गरिएको छ ।

    सम्मान कार्यक्रममा बोल्दै श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालयका प्राध्यानाध्यापक भिमलाल अधिकारीले आजको  दिन मा हाम्रो सरकारी बिद्यालय भएको हुदा रकम को अभाव देखि अन्य कुरा को गुनासो गर्दै सहयोगि मन प्रती आभार व्यक्त गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ