Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अत्यधिक चिसो बढेपछि वेदकाेटका सबै विद्यालय बन्द


ग्लोबल पाना
आइतबार, पुस १७ २०७९
  • 256
    SHARES

  • images
    अत्यधिक चिसो बढेपछि वेदकाेटका सबै विद्यालय बन्द

    कञ्चनपुर । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

    images
    images
    images

    “अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निणर्य गरेको हो ।”

    उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ