Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

करेन्ट लागेर १ युवकको मृत्यु


ग्लोबल पाना
सोमबार, मंसिर ३ २०८१
  • 265
    SHARES

  • images
    करेन्ट लागेर १ युवकको मृत्यु

    काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका-४, रारागाउँमा आज बिहान ९ बजे करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीय वीरेन्द्र चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

    images
    images
    images

    चौलागाईंले विद्युतसम्बन्धि सामान्य काम गर्दै आएका थिए । मुचुल्का तयार गरेर शव परीक्षणका निम्ति जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ