Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक (भिडियोसहित)


ग्लोबल पाना
सोमबार, मंसिर २४ २०८१
  • 414
    SHARES

  • images
    रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक (भिडियोसहित)

    काठमाडौं। नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ।

    images
    images
    images

    सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बू को एरेन्ज गीतमा रहेको छ। प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्‍याउनको लागि आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ।

    भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ ।सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी-बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ