Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त


ग्लोबल पाना
सोमबार, माघ २१ २०८१
  • 338
    SHARES

  • images
    न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्। नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन्।

    images
    images
    images

    बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ