Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय किताबखानामा छड्केपछि शिक्षा मन्त्रीले भनिन्– फाइल अड्काएको सुन्न नपरोस्‌


ग्लोबल पाना
बुधबार, माघ २३ २०८१
  • 338
    SHARES

  • images
    राष्ट्रिय किताबखानामा छड्केपछि शिक्षा मन्त्रीले भनिन्– फाइल अड्काएको सुन्न नपरोस्‌

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई आज छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेकी छन्। उनले ताहाचलस्थित किताबखानाको कार्यालय पुगेर बुधबार दिउँसो छड्के अनुगमनमा पुगेकी हुन्।

    images
    images
    images

    शिक्षकहरूले पेन्सनपट्टा बनाउन दुःख पाइरहेको गुनासोबीच उनले किताबखाना पुगेर वस्तुस्थिति बुझेकी छन्। सो क्रममा उनले किताबखानाका कर्मचारीलाई फाइल नअड्काएर काम गर्न निर्देशन दिएकी थिइन्।

    ‘पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउनु होला।
    किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको गुनासो बढ्दो छ। यस्तो गुनासो सुन्न नपरोस्,’ उनले भनिन्।

    मन्त्रीहरूकै कारण केही कुरामा आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीले गुनासो गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ