Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कमलपोखरीमा ग्यास विस्फोट हुँदा १४ जना घाइते


ग्लोबल पाना
बिहीबार , माघ २४ २०८१
  • 323
    SHARES

  • images
    कमलपोखरीमा ग्यास विस्फोट हुँदा १४ जना घाइते

    काठमाडौं। काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। आज बिहान पौने ९ बजे विष्फोट हुँदा १४ जना घाइते भएका हुन्। तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।

    images
    images
    images

    प्रहरीका अनुसार सानदार मःम पसलमा ग्यास सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु सोही पसलमा काम गर्नेहरु रहेको प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ