Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा लगानीको वातावरण कम छ : सभापति खतिवडा


ग्लोबल पाना
बिहीबार , माघ २४ २०८१
  • 327
    SHARES

  • images
    नेपालमा लगानीको वातावरण कम छ : सभापति खतिवडा

    काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा लगानीको वातावरण निकै नै धेरै कम रहेको बताएका छन् ।

    images
    images
    images

    बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विदेशमा गएर पनि नेपालमा लगानी गरेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन् । उनले भने, ‘नेपालमा लगानीको वातावरण निकै नै धरै कम छ । नीजिमैत्री वातावरण छैन ।

    तर नेपालमै लगानी गरेर नेपाललाई समृद्ध बनाउन चाहीं सकिन्छ ।’ साथै उनले सरकारले ल्याएको अध्यादेशलाई उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र सिआएनएनलगायतका संस्थाहरुले समर्थन गरेको बताए । उनले नेपालमा भ्रष्टाचार ठूलो रोगका रुपमा रहेको बताउँदै भ्रष्टाचार विधेयकलाई अगाडि लानुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ