Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित


ग्लोबल पाना
शुक्रबार, चैत २९ २०८१
  • 420
    SHARES

  • images
    नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित

    काठमाडौं । मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन मृत्युका कारण पहिचान, विश्लेषण र सुधारात्मक कदम चाल्न नेपाल सरकारले लागु गरेको मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकार्य प्रणाली (MPDSR) अन्तर्गत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभागले गरेको प्रतिबद्धता र प्रभावकारी कार्यप्रति नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनेकोलोजी (NESOG) ले MPDSR को प्रभावकारी कार्यान्वयनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मान प्रदान गरेको छ।

    images
    images
    images

    सम्मान प्रसुती तथा स्त्रीरोग विभागका प्रमुख प्रा. डा. शान्ती सुवेदीले ग्रहण गर्नु भएको थियो । यो सम्मानले नोबेल मेडिकल कलेजलाई मातृ तथा नवजात स्वास्थ्य सुधारका लागि थप प्रेरणा र जिम्मेवारी दिएको छ।

    यसले अन्य स्वास्थ्य संस्थाहरूलाई पनि MPDSR प्रणालीलाई प्रभावकारी बनाउँदै मातृ तथा नवजात मृत्यु दर घटाउन सक्रिय हुन थप प्रेरणा प्रदान गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ