Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त


ग्लोबल पाना
बुधबार, वैशाख १० २०८२
  • 384
    SHARES

  • images
    शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का नेता रघुजी पन्तलाई नयाँ शिक्षामन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई बुधबार मन्त्रिपरिषदमा समावेश गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

    images
    images
    images

    पूर्वमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको थियो। नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार राष्ट्रपति कार्यालय शीतल निवासले पन्तको नियुक्तिको घोषणा गरेको हो।

    रघुजी पन्त यसअघि विभिन्न राजनीतिक तथा सार्वजनिक भूमिकामा सक्रिय रहँदै आएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ