काठमाडौं । टिका नगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न भएको छ। बैशाख ८ गतेदेखि सुरु भएको तालिम टाेखा नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, काठमाडौंमा आयोजना गरिएको हो।
लुम्बिनी प्रादेशिक हेल्थ कन्सल्टेन्सी प्रा.लि.को प्रविधिक सहयोगमा सम्पन्न तालिममा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्यको आधारभूत ज्ञान, मनोसामाजिक समस्या पहिचान तथा प्राथमिक सहायताका उपायहरूबारे प्रशिक्षण दिइएको थियो।
कार्यक्रमले समुदायमा मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने र स्वयंसेविकामार्फत आधारभूत सेवाहरू प्रभावकारी रूपमा पुर्याउने अपेक्षा गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


