Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतमा


ग्लोबल पाना
शनिबार, वैशाख १३ २०८२
  • 524
    SHARES

  • images
    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतमा

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा( नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जानु भएकाे छ । नेसपा( नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उहाँ आज दिउसो १ बजेको फ्लाईट मार्फत भारत जानु भएको हो ।

    images
    images
    images

    अध्यक्ष डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जानु भएकाे उपाध्यक्ष यमीले जानाकारी दिनु भयो । अधिवेशन भोली आईतबारबाट भारतको फरिदावादमा हुँदैछ ।

    अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं बिदेश बिभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका ईन्चार्ज शन्देश कार्की पनि भारत जानु भएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ