Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

उप प्रमुख आलम द्वारा वडा नं. १५ मा स्थलगत अनुगमन


ग्लोबल पाना
आइतबार, वैशाख १४ २०८२
  • 595
    SHARES

  • images
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा स्थलगत अनुगमन

    बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका ले वडाहरुमा आफ्नो बिकासको गति तीब्र गरेको छ। बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेके छन । बिरगंज महानगरपालिका वडा नं.१५ मा भैरहेको विभिन्न योजनाको स्थलगत अनुगमन गर्नु भएको हो ।

    images
    images
    images

    स्थलगत अनुगमनको क्रममा देखिएको त्रुटि सुधार गर्न सम्बन्धि ठेकेदारलाई निर्देशन दिनुभएको छ । वडा नं.१५ का स्थानीय बासिहरुले वडामा रहेको समस्या समाधान गर्न आग्रह गरेका छन । वडा बाँसिहरुको कुरा सुनेर सो समस्या को समाधान गर्न बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा स्थानीय बासिहरु संग प्रतिबद्धता गरेका छन् । आउने दिनहरुमा बिरगंज महानगरपालिकाले ३२ वटै वडाहरुमा आफ्नो योजना लाई तिब्रता दिनेछ ।

    वडामा भैरहेको समस्या तथा नगर बासिहरुको कठिनाईलाई महानगरपालिकाले समस्या समाधान गर्न तर्फ लागने छ । बिरगंज महानगरपालिकाले सुन्दर बिरगंज स्वच्छ बिरगंज बनाउन आफु दिन रात लागि परेको बताए । निर्माण कार्यमा ढिलाई नगर्न ठेकेदार लाई निर्देशन दिइका छन् । भइरहेको निर्माण कार्य लाई निगरानी गर्न स्थानीय बासिहरु लाई आग्रह समेत गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ